मुख्य समाचार
जन्म दर्ता
लाग्ने समय:
प्रमाण पुगेमा तुरून्त
जिम्मेवार अधिकारी:
वडा सचिब
सेवा दिने कार्यालय:
वडा कार्यालण
सेवा शुल्क:
जन्मेकाे ३५ दिन भित्र गरेमा निशुल्क ,त्यसपछि रू ५०
आवश्यक कागजातहरु:
१ बाबु अामाकाे नागरिकता प्रमाणपत्र
२ बिवाह दर्ताको प्रमाणपत्र
३सुचककाे नागरिकता प्रमाणपत्र
नमुना फाराम तथा अन्य: