FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु

बिरेन्द्रनगरबाट गुटुसम्म करिब ६० किमि दुरी रहेको छ । जसमा बडीचौरसम्म करिब ३० किमि कालोपत्रे बाटो रहेको छ , बडीचौरबाट गुटुसम्म गा्रभेल बाटो छ ।

बिरेन्द्रनगरबाट करिब ३ घन्टामा चौकुने को केन्द्र गुटु पुग्न सकिन्छ ।

नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने सुर्खेत  जिल्लाको सुदुर पश्‍चिम भाग मा चाैकुने गाउँपालिका अवस्थित छ l