FAQs Complain Problems

धीर बहादुर शाही

टोल: 
अमलटाकुरा
फोटो: 
मोबाईल: 
9851137809
लिङ्ग: 
पुरुष
आमाको नाम: 
हजुरादेवी शाही
बाबुको नाम: 
मन सिह शाही
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
तुलसी कुमारी कँडेल
मातृ भाषा: 
नेपाली
शैक्षिक योग्यता: 
स्नातकोत्तर
अध्ययनको विषय: 
राजनीतिशास्त्र
राजनीतिक दल: 
नेपाल कम्युनिष्ट पार्टी
विदेश भ्रमण: 
None
थाईल्याण्ड
ब्राजील
भारत
वडा नं: 
१०
स्थानीय तहको प्रकार: 
गाउँपालिका
जिल्ला: 
सुर्खेत
प्रदेश: 
कर्णाली प्रदेश
पद: 
प्रमुख/अध्यक्ष
कृति प्रकाशन: 

युवा किसान र कृषि त्क्रान्ति

अध्ययन संस्था: 
Tribhuvan University
अध्ययन गरेको देश: 
नेपाल
राजनीतिक अनुभव: 

२०५० साल देखि अनेरास्ववियुमा आबद्ध
२०५३ सालमा अनेरास्ववियुमा मा.बि  प्ना.क. अध्यक्ष
२०५४ साल अनेरास्ववियुमा इलामा कमिटी अध्यक्ष
२०५५ अनेरास्ववियु क्षेत्रीय कमिटी अध्यक्ष
२०५६ अनेरास्ववियु जिल्ला कमिटी सदस्य
२०५८ अनेरास्ववियु जिल्ला कमिटी सह सचिब
२०५९ अनेरास्ववियु जिल्ला कमिटी सचिब
२०६१ अनेरास्ववियु जिल्ला कमिटी उपाध्यक्ष 
२०६३ अनेरास्ववियु भेरी अञ्चल कमिटी स दस्य
२०६४ अनेरास्ववियु भेरी अञ्चल कमिटी उपाध्यक्ष
२०६५ नेकपा एमाले जिल्ला कमिटी सुर्खेत ,सदस्य
२०६६ नेकपा एमाले जिल्ला कमिटी सुर्खेत,सचिवालय सदस्य
२०६८ युवा किसानको केन्द्रिय सदस्य
२०६९ युवा किसानको केन्द्रिय कोषाध्यक्ष 
२०७० युवा किसानको केन्द्रिय महासचिब 
२०७१ युवा किसानको केन्द्रिय उपाध्यक्ष 
२०७२ अखिल नेपाल किसान महासंघको राष्ट्रिय समिति सदस्य
२०७३ अखिल नेपाल किसान महासंघको सुर्खेतको जिल्ला अध्यक्ष 
२०७४ चौकुने गाउँपालिकाको  अध्यक्ष पदमा निर्वाचित 

 

विगतको पेशा र अनुभव: 

पत्रकारिता,शिक्षण,उधमी

जन्म मिति (वर्ष): 
२०३८
जन्म मिति (महिना): 
जन्म मिति (गते):