FAQs Complain Problems

सुर्खेतको राजधानी बिरेन्द्रनगरबाट चौकुने कति टाढा रहेको छ ?

बिरेन्द्रनगरबाट गुटुसम्म करिब ६० किमि दुरी रहेको छ । जसमा बडीचौरसम्म करिब ३० किमि कालोपत्रे बाटो रहेको छ , बडीचौरबाट गुटुसम्म गा्रभेल बाटो छ ।